https://rohitdarlamimagar.blogspot.in/googlef2078910de641e02.html

Thursday, November 30, 2017

बिश्वास कसरी गरु

"यहाँ आफ्नै
अनुहार त ऐनामा पटकपटक
हेरिरहनुपर्छ, म अरुको बिश्वास
झन कसरी गरु ।"

Thursday, September 7, 2017

माया

" प्राय: त्यही दियोले हात
जलाउदो रहेछ,जसलाई हामीले
हावाबाट बचाउन छेकिरहेका
                    हुन्छौ ।"

हामी अझै पनि संगै छौ

" हामी अझै पनि संगै छौ
तर असल जिन्दगीमा हैन
केबल तस्बिरमा ।"

जिबनमा याद र विवाद नगर्नु

"जिबनमा याद र विवाद
नभएकै राम्रो, यादले जीवन
चलाउन मुस्किल बनाउछ
अनि विवादले सम्बन्ध ।"

Saturday, September 2, 2017

Rohit Darlami Magar

मलाई तिम्रो अङ्ग होइन, तिमी मनपर्छ
बिश्वास गर तिमीलाई..!!
त्यो सानो टिसर्ट र पैन्ट भन्दा पनि
कुर्थामा राम्री देखिन्छ..!!