https://rohitdarlamimagar.blogspot.in/googlef2078910de641e02.html

Thursday, November 30, 2017

बिश्वास कसरी गरु

"यहाँ आफ्नै
अनुहार त ऐनामा पटकपटक
हेरिरहनुपर्छ, म अरुको बिश्वास
झन कसरी गरु ।"

Thursday, September 7, 2017

माया

" प्राय: त्यही दियोले हात
जलाउदो रहेछ,जसलाई हामीले
हावाबाट बचाउन छेकिरहेका
                    हुन्छौ ।"

हामी अझै पनि संगै छौ

" हामी अझै पनि संगै छौ
तर असल जिन्दगीमा हैन
केबल तस्बिरमा ।"

जिबनमा याद र विवाद नगर्नु

"जिबनमा याद र विवाद
नभएकै राम्रो, यादले जीवन
चलाउन मुस्किल बनाउछ
अनि विवादले सम्बन्ध ।"

Saturday, September 2, 2017

Rohit Darlami Magar

मलाई तिम्रो अङ्ग होइन, तिमी मनपर्छ
बिश्वास गर तिमीलाई..!!
त्यो सानो टिसर्ट र पैन्ट भन्दा पनि
कुर्थामा राम्री देखिन्छ..!!

भुलिदे उसलाई


हे मन म भन्छु भुलिदे उसलाई
जसले तलाई घात गर्यो..!!
              किन माया गर्छस अझै
               जसले बनावटी माया लगायो..!!
उस्को मन त ढुङ्गा थियो
त पनि ढुङ्गा बन्न सिक अब..!!
                 कस्को लागि तडपिदै छस
                  छोड्नेले छोडी गयो जब..!!
रुन कराउन छोडिदे अब
आँसुको केही मोल छैन उसलाई..!!
                    माया प्रेम त खेलौना रहेछ
                      उस्को मन भुलाउनलाई..!!
यसरी आँसुमा त चल्दैन जिन्दगी
छोडीदे रुन अब...!!
                जसरी उसलाई तेरो वास्ता छैन
                तैले पनि वास्ता गर्न छोड्नु पर्छ..!!
होइन भने यो स्वार्थी दुनियाले
तलाई जिउदो लास पार्छ..!!
                यसरी बियोगमा त चल्दैन जिन्दगी
                 समहाल आफूलाई अब
                  कसको लागि तडपिदै छस..!!

      " हे मन म भन्छु भुलिदे उसलाई
       जसले तलाई घात गर्यो "

Friday, September 1, 2017

याद निस्ठुरी मायाको 😄😄 💘

अजिब तरिकाले हामी दुबै जना असफल भयौ 
उसले मलाई अङगाल्न सकिन, अनि मैले उसलाई भुल्न "

Wednesday, August 30, 2017

बिश्वास

कसैमाथि यति धेरै बिश्वास पनि नगर्नुस
थाहा होला अन्त्यमा मकुराले आफ्नै 
आमालाई पनि खान्छ...।

गल्तीबाट जोगिनुस

जहिले पनि सानो तिनो
गल्तीहरुबाट जोगिनु पर्दो रहेछ
किनकी ठेस ढुङ्गासंग लाग्छ;
पहाडसंग हैन

गल्ती गर्ने कोसिस नगर्नु

हेर्नुस् सकेसम्म गल्ती नगर्ने कोसिस गर्नुस 
द्रोसो मौका त केबल कथामा मात्र आउँछ..!!

sad sayari of Rohit Darlami Magar

साथ निभाउन त त्यो आकाशको बादलसंग सिक्नुहोस..!!
आफू त्यति टाढा भएर पनि आइरहन्छ :-
भेट्न पानी बनेर...।

सधै एनाको अगाडि उभिएर आफुलाई प्रश्न गर्छु

सधै एनाको अगाडि उभिएर सधै आफूलाई प्रश्न गर्छु ।
"के मेरो माया काफी थिएन" ? भनेर :-
हरेकपल आँखा रसाएर आउँछन 
तर, उत्तर कहिले पाउदिन...।

Tuesday, August 29, 2017

कस्को बिश्वास गर्ने यहाँ सबै उस्तै हुदो रहेछन

याद राख्नु होला साथीहरु :-

सहरमा  मान्छेहरू हैन  स्वार्थीहरु  बस्ने गर्छन 💔💘

Rohit Darlami Magar

म हिडेको बाटो गलत होला तर म गलत छैन ।

Single Life

Single हुनु पनि स्वास्थको लागि धेरै फाइदा रहेछ ।
 न कसैको मिठा कुरा सुनेर sugar हुने डर..
न कसैको चिल्ला कुरा सुनेर gastric हुने डर...

रोहित दर्लामी मगर